April 22, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

६ किलोकी छोरी पाएर बेलायतीले राखिन् रेकर्ड (फोटोफिचर सहित)

एक जना बेलायती नागरिक महिलाले स्पेनमा ६ किलो २० ग्रामको बच्चा जन्माएकी छिन् । त्यो बच्चा स्पेनमा जन्मिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बच्चा हो । जसको तौल नवजात शिशुको औषत तौल भन्दा दोब्बर छ । उनले कुनै शल्यक्रिया विना प्राकृतिक प्रसुति मार्फत छोरी पाएकी हुन् । त्यो भिमकाय छोरी पाउने महिलाको नाम म्याक्सिम म्यारिन हो । कोस्टा ब्लांकास्थित म्यारिना स्यालुड अस्पतालमा ४० वर्षकी म्यारिनले किर्तिमानी छोरी पाइन् । अस्पतालका अनुसार आमा र छोरी दुबैको स्वास्थ्य राम्रो छ । उनका श्रीमान कोलम्बियाली मूलका हुन् । उनीहरुका यसअघि नै ३ वटा सन्तान जन्मिइसकेका छन् । स्मरण रहोस् युरोपमा अहिले किर्तिमानी बच्चा पाउने लहड नै चलेको छ । अघिल्लो महिना जर्मनीमा एक जना महिलाले ६.११ किलो तौलको बच्चा पाएकी थिइन् । स्मरण रहोस् विश्वमा अहिलेसम्म जन्मेको सबैभन्दा धेरै तौलको बच्चा क्यानडाको हो । सन् १८७९ मा क्यानडामा १०.७७ किलो तौलको बच्चा जन्मिएको थियो जसको जन्मेको ११ घण्टामै मृत्यु भयो ।


No comments:

Leave a Reply