April 13, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

मलेसिया पुगेर वेटर बने ‘तक्मे बुढा’, काम गरेको रेष्टुरेन्ट पुग्दा झर्‍यो आँशु(फोटो फिचरसहित)

विजय ‘आवाज’ सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियामा पुगेर उनले एक रेष्टुरेन्टमा वेटरको काम गरेका थिए । तर उक्त रेष्टुरेन्टमा काम गर्ने प्रेम दाज्यूको प्रेरणाले उनी नेपाल फर्किए र आज चर्चित कलाकार बनेका छन् ।
 
तर उनै विल्सन ४ बर्ष पछि आफूले काम गरेको डाओराई कोरियन रेष्टुरेन्टमा पुगे । ४ बर्ष पछि उनी त्यहाँ पुग्दा उनको परिचय फेरिएको थियो । उनी चर्चित कलाकार ‘तक्मे बुढा’को नामले परिचित थिए । आफूले काम गरेको रेष्टुरेन्टमा पुगेका उनलाई त्यहाँका नेपालीहरुले हृदय देखि नै स्वागत गरे । आफूसँग काम गर्ने प्राय सबै साथीहरुले काम छोडिसकेका थिए । मलेसियामा आयोजना भएको एभरेष्ट कन्र्सटमा भाग लिने क्रममा त्यहाँ पुगेका ‘तक्मे बुढा’ आफूले काम गरेको रेष्टुरेन्टमा गएका हुन् ।
आफ्नो पुरानो दिन सम्झैदै जाँदा विल्सनको आखाबाट आँशु झर्‍यो । उनले ४ बर्ष अघि कोरियन रेष्टुरेन्टमा काम गर्दा आफूलाई धेरै गाह्रो भएको बताउँदै प्रेरणा दिने सबैलाई धन्यबाद दिएका थिए ।
उनले आफूसँगै गएका अन्य कलाकारहरुलाई वेटर बनेर खानेकुरा वितरण पनि गरे । ‘म ४ बर्ष अघि यही पेशा गर्थे, आज फेरी त्यही दिनको यादा आयो’, रेष्टुरेन्टका कर्मचारीले लगाउने पहिरन लगाउँदै तक्मे बुढाले अनलाइनखबरलाई भने । कोरियन भाषा नजानेर पनि धेरै पटक गाह्रो भएको उनको तर्क थियो ।


No comments:

Leave a Reply