April 26, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

रेष्टुरेन्टमै मोडेलले भित्री लुगा समेत फुकालेपछी, खाना खाइरहेकाहरू हेरेको हेर्यै...(फोटोसहित)

आजकल मोडेलहरूको चर्चामा आउने होड नेपाल मात्र नभइ विश्वका हरेक देशहरुमा छ । आफूलाई केहि फरक रूपमा प्रस्तुत गरेर अरूको नजरमा आफूलाई पार्नका लागि जोकोही मोडेल पनि सहजै तयार हुन्छन् । यही संस्कारका कारण अहिले पूरै विश्वमा मोडलिङको चर्चा छ । मोडलिङ क्षेत्रमा लागेका मोडेलहरूले आफूलाई चर्चित बनाउन हदैसम्मको विकृती समेत ल्याउने गरेका छन् । खुला र उदार भनिएका देशहरूमा समेत अब मानिसले मोडलिङलाई पचाउन नसक्ने अवस्था पुगिसकेका छन् । मोडेलहरू यस्ता पोज र फोटोसुट गर्न पनि लाज मान्दैनन् जो देख्नलाई समेत लाजमर्दो हुन्छ । खुला ठाऊँमा समेत मोडेलहरू कुनै हिच्किचाहट बिनानै फोटोसुट गराउने गरेका समाचार तथा उक्त फोटोसुटका तस्विरहरू सार्वजनिक हुने गरेका छन् ।
 
यसै क्रममा एक मोडेल सेल्बी कार्टरले समेत यस्तै फोटोसुट गराएकी छिन् जुन फोटोसुटले मानिसमा मोडलिङप्रति बढ्दै आएको वितृष्णा समेत देखीएको थियो । करा के हो भने शेल्बी अमेरिकाको एक रेष्टुरेन्टमा पुगिन् । उक्त रेष्टुरेन्टमा धेरै मानिसहरू खाना खाइरहेका थिए, कोही परिवारसँग त कोही प्रेमजोडीहरू थिए यसैबेला रेष्टुरेन्ट छिरेकी मोडेल शेल्बीले जे गरिन् त्यसले त्यहाँ रहेका सबैलाइ अप्ट्यारो बनायो । उनीहरू आफ्नो आँखालाई यताउता डुलाउन बाध्य भए ।
शेल्बीले रस्टुरेन्ट पस्ने बित्तिकै आफ्ना लुगा फुकाल्न थालिन् । पहिले आफ्नो ब्रा फुकालिन् र उनीसँगै रहेका फोटोग्राफरहरुले उनको उक्त कार्यको तस्विर निकै आतुरताका साथ खिचे कतै केही छुटिहाल्छ कि भन्ने भावले । यसरी फोटोसुट चलिरहँदा मोडेलले त्यत्रा मानिसहरूहरुका अगाडि आफ्नो शरिरमा रहेको बाकी एउटा लुगा समेत खोलेपछी भने त्यहाँ हंगामा नै मच्चियो । खाना खाइरहेका बेला यस्तो दृश्य देख्नुपर्दा धेरै मानिस आक्रोशित समेत बने । यता रेष्टुरेन्टका मेनेजरले ग्राहकको आक्रोशलाई बुझेपछी प्रहरीलाई खबर गरेका थिए

 भिडियो हेर्नुहोस् Hollywood model goes nude during photo shoot in front of 100s people in the restaurant.


No comments:

Leave a Reply