April 15, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I


काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश वियोगान्त फिल्म हो । पारिवारिक कथावस्तुको महसुशले नेपाली फिल्मका दैनिक दर्शकलाई बाँध्न सक्ने प्रिमियरमा सहभागिको प्रतिक्रिया रह्यो । फ्राइडे रिलिज महसुशको आज बिहान जय नेपाल हलमा प्रिमियर गरिएको थियो । जहाँ निर्माण युनिट सहित सञ्चारकर्मी एवम फिल्मकर्मीको महसुश हेर्न आईपुगेका थिए । अभिनेता आर्यन सिग्देल भने मधुमास सुटिङका लागि लुम्बिनी गएकाले प्रिमियरमा उपस्थित भएनन् । अभिनेत्री केकी अधिकारीले महसुशमा निर्वाह गरेको गौरी पात्रलाई प्रिमियरमा उपस्थितले अत्याधिक रुचाए । शहर नजिक गाविसकी गौरीले दर्शकलाई हाँसो सँगै रुवाइन् पनि । गाउँले लवजमा गौरी बोल्दा दर्शक खित्का छोडेर हाँसे भने मृत्यु शैयामा पुगेकी आमा (मिथिला शर्मा) प्रतिको करुणालाई देखेर दर्शकका आँखा रसाए । पर्दामा आर्यनको सेक्रेटरी प्रेमिकाको भुमिका निर्वाह गरेकी विद्या (वेनिशा हमाल)ले भने दर्शकलाई निराश पार्ने छैनन् । अभिनेता आर्यन सिग्देलले यस अघिका फिल्ममा जस्तै लभर व्यायको भुमिका निर्वाह गरेका छन् । एक विजनेस कम्पनीका मालिक अभिनेता सिग्देलले अन्त्यमा गौरी र विद्या मध्ये कस्को साथ पाउनेछन् ? साउन ३२ सम्म प्रतिक्षा गर्नुहोला । फिल्म देशभरका अधिकांश पर्दामा प्रदर्शन हुँदैछ । कल्याण घिमिरे निर्मित महसुशमा आर्यन, केकी, वेनिशा र मिथिला शर्माको साथमा निर शाह, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय छ । फिल्ममा संगीत सुरेश अधिकरीको छ । दिव्य सुवेशीको सिनेम्याटोग्राफी रहेको महसुशमा पटकथा भने स्वयम निर्देशक नेपालकै हो । फिल्मीखबर,


No comments:

Leave a Reply