April 15, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा मात्र सिमित छैन । घरको छतमा मनमोहक तथा अनौठो पहाड पनि छ । घरको छतमा पहाड ? सुन्दै अपत्यारिलो लाग्ने । पहाडको काखमा घर त हुने कुरा भयो । तर घरको छतमा पहाड कसरी हुन्छ ? आखिर मान्छेले आँट्यो भने हुँदोरहेछ ।
चीनमा एक जना प्राध्यापकले घरको छतमा पहाड बनाएका छन् । बेइजिङमा रहेको एक २६ तले अपार्टमेन्टको छतमा झांग लिनले स्प्नील पहाड खडा गरेका छन् । ६ वर्ष लगाएर कैयौँ टन चट्टान छतमा ओसारेर उनले कलात्मक तथा देख्दै असम्भव लाग्ने पहाड तयार पारेका हुन् । छतमाथिको त्यो पहाड निकै मनमोहक छ । त्यसमा पौडी पोखरी, बगैचा लगायतका धेरै संरचना बनाइएका छन् । त्यो साँच्चीकै कुनै चट्टानी पहाड जस्तो देखिन्छ ।
 
उक्त २६ तले भवनको माथिल्लो अपार्टमेन्ट किनेका ती प्रोफेसरले छतमा पहाड खडा गरेपछि त्यो घरको अरु तलामा बस्नेहरु भयभित बनेका छन् । छतको पहाडका कारण घर भत्किन सक्ने भन्दै उनीहरु चिन्तित छन् । साथै पहाड बनाउने नाममा प्राध्यापकले निकै डिस्टर्ब गरेको पनि उनीहरुको अनुभुति छ । अरु छिमेकीलाई पनि छतमा पहाड बनाउने काम चित्त बुझेको छैन ।
तर त्यो छतमाथिको पहाड अब धेरै समय रहने छैन । स्थानीय प्रशासनले त्यो पहाडको निर्माण अवैधानिक भएको भन्दै त्यसलाई भत्काउन निर्देशन दिएको छ ।
 


No comments:

Leave a Reply