April 27, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

बलिउडमै जम्दै सन्नी


पोर्नस्टार बाट बलिउड स्टार बनेकी सन्नी लियोनले बारम्बार भन्ने गर्छिन् की उनलाई उनको पोर्नस्टारको परिचयप्रति कुनै गुनासो तथा पश्चाताप छैन । नभनुन् पनि किन सोही परिचयले उनको नाम बिकेको छ र बलिउडमा स्थापित बनाउन सहयोग गर्दैछ । सायद सन्नीको यहीँ निर्भिकता तथा इमान्दारिताकै कारण होला उनले बलिउडमा एक पछि अर्को गर्दै काम पाउँदैछिन् र निर्माताहरुले सन्नीलाई आफ्नो फिल्ममा रोज्ने गरेका छन् । समाचार अनुसार पछिल्लो सयम डिज्नी युटिभीले समेत सन्नीलाई आफ्नो फिल्ममा अनुबन्ध गरेको गर्दैछ । डिज्नी यु टि भी निकै चल्तीको फिल्मी ब्राण्ड हो । यसको साथमा काम गर्न पाउनु स्टारहरुको लागि निकै खुसीको कुरा हो । यद्यपि डिज्नी र सन्नी दुबैले यस विषयमा केही पनि बोलिसकेका छैनन् तर समाचार के आएको छ भने सन्नीलाई कुनैपनि हालतमा गुमाउने पक्षमा डिज्नी छैन र जुनसुकै मूल्य चुकाएर पनि आफ्नो फिल्ममा सन्नीलाई साइन गराउन चाहन्छ । भट्ट क्याम्पको फ्लप फिल्म जिस्म टू बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी अहिले एकता कपूरको फिल्म रागिनी एमएमएस टू, कजाद गुस्तादको ज्याकपट र देवांग ढलोकियाको फिल्म टिना एण्ड लोलोमा काम गरिरहेकी छिन् । सन्नीलाई लगातार ठूलो पर्दाको निम्तो आइरहेको छ र चल्तीका निर्माताहरुले अफर गरिरहेका छन् । सन्नीको विन्दासपना र मेहेनत तथा उनलाई देखाएर फिल्म हिट बनाउने निर्माताको दाउ यसको मुख्य कारण हो ।


No comments:

Leave a Reply