April 15, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

चीनमा भयो चमत्कार : युवकको निधारमा नाक पलायो

एक जना २२ वर्षे ठिटोको निधारमा नाक पलाएको छ । त्यो पनि उल्टो नाक । त्यो निधारको नाकलाई अब डाक्टरहरुले काट्नेछन् र खास नाक हुने ठाउँमा लगेर राखिदिनेछन् ।
जियाओलियान नामका ती युवकको निधारमा आफै नाक पलाएको भने होइन । उनको प्राकृतिक नाक दुर्घटनामा परी काम नलाग्ने भएपछि त्यो स्थानमा नयाँ नाक प्रत्यारोपण गर्नका लागि डाक्टरहरुले निधारमा नाकको विकाश गरेका हुन् । फुजियान प्रान्तको फुझोउ अस्पतालमा उपचार गराइरहेका यी युवकको निधारमा पूर्ण विकशित नाक उमार्न वैज्ञानिकहरु सफल भएका छन् ।

सन् २०१२ मा सडक दुर्घटनामा परेर उनको सक्कली नाकमा गम्भीर घाउ लागेको थियो । त्यसपछि उनको नाकमा नराम्ररी संक्रमण फैलियो र झण्डै काम नलाग्ने भयो । पूरानो नाक काम नलाग्ने भएपछि डाक्टरहरुले ती युवकको निधारमा नयाँ नाक विकाश गरेका हुन् ।
सरीरको अन्य भागबाट तन्तुहरु लगेर विशेष प्रविधिद्वारा ठ्याक्कै नाकको आकारमा ढालेर निधारमा नाकको विकाश गरिएको छ । त्यसमा उनको करङबाट कुरकुरे हड्डी समेत लगिएको थियो । निधारमा पूर्ण स्वस्थ तथा विकशित नाक बनिसकेको छ । अब पूरानो नाक पूरै हटाएर त्यो ठाउँमा निधारको नाक लगेर प्रत्यारोपण गर्ने लक्ष्य डाक्टरहरुको छ ।



No comments:

Leave a Reply