April 26, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

६ क्विन्टलका मान्छे बिरामी भएपछि …(भिडियो सहित)

जिउ ठिक्कको भए त बिरामी पर्दा अस्पतालसम्म पूराउन गाह्रो छैन । तर गाडीले नै नधान्ने जिउ भयो भने कसरी अस्पताल पूराउने ? साउदी अरेबियाका एक व्यक्तिलाई यस्तो भएको छ । खालिद मोहसिन शायरी नामका व्यक्ति बिरामी पर्दा शहरभरि हल्ली खल्ली भयो । उनलाई अस्पताल भर्ना गराउने खबर टेलिभिजनले प्रमुखताका साथ प्रशारण गर्न थाल्यो । फायर बि्रगेड देखि लिएर एयरपोर्ट प्रशासन सम्म सतर्क हालतमा रहे । आखिर किन नहोस् । खालिदको वजन यति धेरै छ की उनलाई अस्पताल लग्नका लागि उठाएर गाडिमा हाल्न कुनै स्ट्रेचरको काम छैन । क्रेन नै बोलाएर उनलाई उठाउनु पर्यो । विश्वका सबैभन्दा मोटो व्यक्तिमध्येका एक खादिल विरामी परेपछि जिन्जानस्थित उनको घरका परिवार चिन्तामा परे । चिन्ता उनको उपचारको भन्दा पनि उनलाई कसरी अस्पताल पूराउने भन्ने थियो । अझ जिन्जानमा उनको उपचार गर्ने कुनै अस्पताल थिएन र उनलाई रियाद पूराउनु पर्ने थियो । केही वर्षयता हिँडडुल गर्न नसक्ने भै घरमै बसिरहेका उनलाई कसले उठाउन सक्थ्यो र ? उनको वजन नै ६ सय किलो थियो । आखिर अजिंगरको आहारा दैवले पूराउँछ भनेझैँ स्थानीय सरकारको विशेष निर्देशन बमोजिम फायर बि्रगेडका कर्मचारी क्रेन लिएर खालिदको घर पुगे । अनि उनी बसेको बेडलाई उठाएर बेडसँगै ट्रकमा हालियो । उक्त ट्रक बिमानस्थलमा लगियो । त्यहाँ एक विशेष विमान उनको उडान भर्न तयारी हालतमा राखिएको थियो । त्यसपछि खालिदलाई बेडसितै बिमानभित्र हालियो । अनि उनलाई रियादस्थित अस्पतालमा पूराइयो । रोचक कुरा त के भने उनको वजन धान्ने खालका बेड साउदी अरबमा नभएपछि अमेरिकाबाटै उनका लागि विशेष बेड बनाएर ल्याइएको थियो । हेरौँ उनलाई कसरी क्रेनमा हालियो


No comments:

Leave a Reply