April 26, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

यति एयरले पुरा गरिदियो १०६ वर्षीय राईको धोको

४ भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा यति एयरलाइन्सले धनकुटाका १०६ वर्षीय बोटे राईको जहाज चढ्ने धोको पुरा गरिदिएको छ । धनकुटाका स्थायी बासिन्दा राईले आइतबार मर्नुभन्दा अगाडी चरा झैं आकाशमा उड्ने रहर भएको बताउनुभएको थियो । उहाँलाई भेट्न गएका सामाजिक संस्थाका प्रतिनिधीहरुलाई आफ्नो स्वास्थ्य जाँचभन्दा जहाज चढ्ने धोको पुरा गरिदिन आग्रह गर्नुभएको थियो । उहाँ अहिले रुघाखोकी र ज्वरोको विरामी हुनुहन्छ ।
 
वृद्ध राईको मर्नु अगाडी चरो जस्तै जहाजमा उढ्ने रहर भएको कुरा संचारमाध्यमबाट थाहा पाएपछि यति एयरलाइन्सले उहाँको चाहाना पुरा गरिदिएको हो । उहाँ विराटनगरबाट यति एयरमा चढेर आज दिउँसो ४ बजे राजधानी उत्रिनुभएको छ । विरामी भएका कारण उहाँको साथमा भतीज मान बहादुर राई पनि आउनुभएको छ । उहाँ आज गौशालामा रहेको इन्द्रेनी होटलमा बास बस्ने यति एयरलाइन्सले जानकारी दिएको छ । उहाँलाई यति एयरलाइन्सका प्रतिनिधिहरुले पशुपतीनाथको समेत दर्शन गराउने बताइएको छ । राई भोली यति एयरबाटै विराटनगर फर्किनु हुनेछ । गरिबीले चाहेर पनि जहाज चढ्न नपाएका उनले जहाज चढेर राजधानी भित्रँदा मनमा सन्तोष र खुशी लागेको बताउनुभयो । उहाँले आफ्नो चाहाना पुरा गरिदिने यति एयरलाइन्सलाई धन्यवाद दिनुभयो । तीन पत्नीका पति राईले आकासमा उडेका जहाज देख्दा आफु पनि जहाजमा उड्न पाए हुन्थ्यो भने कल्पना गरिरहनुहुन्थ्यो । अहिले उहाँ ७५ वर्षीय भान्जा र ७४ वर्षीय भान्जीबुहारीको साहारामा हुनुहुन्छ् ।
 


No comments:

Leave a Reply