April 30, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

पल पलमा सेक्स हुन्छ- नायिका पूजना प्रधान


पूजना प्रधान कामुक नायिकाका रुपमा परिचित छन् । उनी जति कामुक छिन् उतिनै सेक्सबारे खुलेर कुरा गर्छिन् । ‘हिरो’ चलचित्रबाट रजतपटमा प्रवेश गरेकी पूजना प्रधान बिगत केही समययतादेखि समाजसेवामा पनि लागेकी छिन् । त्यति मात्र नभइ उनी अहिले पूर्ण रुपले अध्यात्मीक भएकी छिन् । इश्वरको बरदान मानव चोलालाई र्सार्थक बनाउनका लागि आध्यात्मीकता अपनाएको कुरा बताउने पूजनाको आध्यात्मीकप्रतिको झुकाब सानैदेखिको भए तापनि पुष्पराज पुरुषले सुरु गरेको ‘संगत आश्रम’ मा पुगेपछि आफूले आध्यात्मीक बाटो भेटाएको कुरा बताउछिन् । चलचित्र अभिनय, आध्यात्म र समाजसेवालाई एकैसाथ निरन्तरता दिइरहेकी पूजना पहिला पूजा प्रधानको नामबाट रजतपटमा प्रबेश गरिएकी थिइन् । पछि पूजाबाट पूजना प्रधान भइन् । र, अहिले चाहिू उनी पूजना ‘स्त्री’ भएकी छिन् । प्रधान थर उनले हटाएकी छिन् । र, अब उप्रँन्त उनको नामको पछाडि मानव सिर्जीत कुनै पनि थर देख्न पाइने छैन । प्रधान बाबु र गुरुङ आमाको संयोजनबाट मानब चोला पाएकी पूजना अब पूजना ‘स्त्री’ मात्र हुनेछिन् । यो उनको घोषणा हो । यीनै बिषयहरुमा रिपोर्टस् नेपाल डट कमका लागि लोकप्रीय सुवेदीले गरेको कुराकानी ।

चलचित्र,अध्यात्मा, र समाज सेवालाई एकै साथ अघि बढाउन कसरी सकिन्छ ?
संसारमा सबै कुरा सम्भब छ । र, यी सबै कुरा एउटै प्रँणीले मात्रै गर्न सक्छ र त्यो एक मात्र प्राणी हो- मानव । यहा कुनै काम गर्न पनि गाह्रो छैन । मात्र बाटो पहिल्याउन सक्नु पर्छ । यसका लागि सबै भन्दा उत्तम र एक मात्र मार्ग हो-अध्यात्म । अध्यात्मामा लाग्यो भने सबै कुरा सजिलो र सम्भव हुन्छ ।

अहिलेनै अध्यात्मिक क्रियाकलापमा किन लागेको ?
मेरो मनमा सानैदेखि अध्यात्मीक मार्गमा लाग्ने चाहना थियो तर मैले बाटो पहिल्याउन सकिरहेकी थिइन् । जब म पुष्पराज पुरुषले संचालन गर्नुभएको ‘संगत आश्रम’ मा पुगे, त्यहाबाट नै मैले आध्यात्मीक बाटो पहिल्याउन सकें । अब म अध्यात्मीक बाटोमै लागी रहन्छु । त्यसबाहेक आफ्नो कर्म त छदैछ ।

अचेल अरु के गर्दैहुनुहुन्छ ?
म समाजसेवामा लागेको छु । खास भन्ने हो भने मेरो जीवनको एउटै मात्र लक्ष्य समाज सेवा हो । तर, मैले भर्खरै मात्र सुरु गरेकी छु । अहिले नै उल्लेखनीय कार्य चाहि गरिसकेकी छैन ।

सामाजसेवा गर्नलाई त पैसा पनि चाहिन्छ होइन र ?
आम मान्छेमा समाजसेवी भनेपछि आर्थिक रुपले अति नै सम्पन्न मान्छे हो भनेर छाप परेको छ । तर म त्यस्तो परिन् । समाजसेवा गर्नलाई पैसाको धनी हुनपर्छ भन्ने मलाई लाग्दैन । समाजसेवा गर्नलाई मन हुनुपर्छ । मन भएमा बिना पैसा पनि समाजसेवा गर्न सकिन्छ ।
तपाईं त सेक्सी नायिकाका रुपमा पो परिचित हुनुहुन्छ हैन र ?
हो, मैले जति पनि चलचित्र गरेकी छु, त्यसमा मेरो भूमिका ग्ल्यामरस् नै धेरै छ । तर, म त कलाकार हु नि । कलाकार भएपछि कथा अनुसारको भूमिका निभाउनु पर्छ । यो मेरो कर्म हो । जस्तोसुकै बिचार बोके तापनि मान्छेले आफ्नो कर्म गर्न छाड्नु हुन्न । तर जब मैले सत्य घटनामा आधारित ‘द निर्मला’ चलचित्रमा अभिनय गरे, त्यो हेरेपछि मान्छेहरुमा मलाई हेने दृष्टिमा केही परिवर्तन आएको मैले पाएकी छु । र, अचेल मलाई फिःल्म खेल्न अफर गर्दा ‘ग्ल्यामरस’ भूमिकाको लागि मात्रै कुरा गर्दैनन् । मलाई ‘बोल्ड क्यारेटर’ मा पनि अफर आउन थालेको छ । तर मैले अफर आएपछि, यदि मलाई भूमिका चित्त बुझेमा ‘ग्ल्यामरस’, ‘बोल्ड’ जस्तोसुकै भूमिका पनि निभाउन तयार छु । अभिनय मेरो कर्म हो । म कर्म गरिरहन्छु ।

अचेल त तपाईबाट कसैले पनि ‘नमस्कार’ पाउदैनन् नि ?
हो । म अचेल कसैलाई पनि नमस्कार भन्दिन । नमस्कारमा अहंमता हुन्छ । तपाईले कसैलाई नमस्कार भन्नुभयो भने उसले भनिदिनलाई ‘नमस्कार नमस्कार’ भन्छ । कसैलाई नमस्कार गरियो भने ऊबाट प्रतिउत्तर पाउन पर्खनु पर्छ । त्यसैले म सबैलाई ‘जय संगत’ भन्छु । जय संगतमा अहमता छैन । जय संगत भनेको हामी एक अर्का बीचको संगतको जय होस् भन्ने अर्थ हो । यसमा पर्खनु पदैन । सानो-ठूलो जसले जतिबेला पनि भन्न सक्छ । यसले सदैब प्रगति उन्मुख बनाउछ । त्यसैले म आफू भन्दा साना-ठूला सबैलाई ‘जय संगत’ भन्छु ।

कसरी सिकीयो त ‘जय संगत’ भन्न ?
‘संगत आश्रम’ मा गएर ध्यान, जप,योगा गर्न थालेदेखि त्यहा जाने मानिसहरुबाट सुनेपछि र्सार्थक लागेर भन्न थालेको हु । ‘जय संगत’ मा आत्मीयता छ ।

विवाह कहिले गर्ने ?
बिहे भन्ने कुरा चाहिं बंश बढाउनका लागि मात्र आवश्यक छ । नत्र बिहे गर्नुपर्छ भन्ने जरुरी ठान्दिन । इच्छा हुनेले बिहे गर्नुपर्छ । तर हामी बिहे गर्न, बच्चा जन्माउन मात्र जन्मिएका होइनौ । मानिसको जीवनको लक्ष्य अन्नत छ । त्यसैले ती लक्ष्यहरु प्राप्त गर्नतिर लाग्नुपर्छ ।

उसो भए बिहे नगर्ने ?
होइन, म बिहे नै गर्दिन त भन्दिनू । समय आएपछि बिहे गर्छु । अहिले नै बिहे गर्ने सोचाइमा छैन म । पहिला यो देशका लागि, मानवका लागि केही गरुं अनि मात्र बिहे गरुंला ।

बिहे अगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
विवाह अगाडि सेक्स गर्न हुन्न । सेक्स भन्ने कुरा बंश बृद्धिका लागि बाहेक अरु कुरामा आवश्यक छैन । त्यसैले बिहेपछाडि मात्र,त्यो पनि इच्छा लागेमा मात्र सेक्स गर्नुपर्छ ।

बिहे नगरेकाले सेक्स नै नगर्ने ?
अब सेक्सलाई कसरी परिभाषित गर्ने - सेक्स भन्ने कुरा पल पलमा हुन्छ । कोही मान्छे राम्रो लाग्छ,उसलाई हेदा ‘आइ सेक्स’ हुन्छ । कोही मान्छेका कुरा राम्रा लाग्छन् उसूग कुरा गर्दा ‘स्पीक, हेयर सेक्स’ हुन्छ । त्यस्तै कसैलाई छुदा ‘र्स्पर्श सेक्स’ हुन्छ । यी पनि त सेक्स हुन् नि । यसैले सन्तुष्टि लिन सकिन्छ ।

स्त्री र पुरुषको शारिरीक रुपमा हुने यौन क्रियालाई चाहिं कसरी लिनु हुन्छ ?
त्यो भनेको मात्र सन्तान जन्माउनका लागि हो । बंश बृद्धि गर्नका लागि मात्र हो । प्राक्टिकल सेक्स बिना पनि बाूच्न सकिन्छ । त्यसैले त्यस्तो सेक्सलाई म महत्व दिन्न । मलाई यसप्रति ध्यान छ्र्रैन ।

तपाईं अहिलेसम्म कुमारी नै हो ? 

-मैले बुझेको सेक्सको परिभाषा माथि नै उल्लेख गरिसकें । त्यसैबाट प्रष्ट हुदैन र ?

प्रेम चाहिं के हो त ?
जहाू कुनै स्वार्थ, आग्रह पूवाग्रह केही पनि हुदैन । त्यो नै प्रेम हो । तर अहिले आमरुपमा परिभाषीत प्रेम प्रेम नै होइन । मात्र भ्रम, स्वार्थको पोको हो ।

प्रेममा धोका खानुभएको छ ? 
होइन । मैले बुझेको प्रेमको परिभाषा अनुसार अहिलेसम्म मेरो त्यस्तो प्रेम भएकै छैन ।

मतलब, धोका खाएपछिको प्रेमको परिभाषा फेरियो ?

त्यस्तो नक्कली प्रेमको के कुरा गर्नु भो ।

कति वटा प्रेममा धोका मिल्यो ?
-एक दुइ वटा ।

एक वा दुइ ?
-एउटा………तर मैले त्यो कुरा बिर्सीसके । त्यो अञ्जानमा भएको थियो ।

अहिले चाहिं कसैसंग प्रेम चल्दैछैन ?
-मेरो प्रेमको परिभाषामा अटाउने पुरुष अहिलेसम्म भेटेकी छैन । भेटें भने प्रेम होला ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


No comments:

Leave a Reply