May 01, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

May - 2025
SMTWTFS
    123
45678910
11121314151617
18192021222324
25262728293031
       

प्रचण्ड माथि २० अर्वको बराबरको भ्रस्टचारको मुद्दा दायर गर्न तयारी

काठमाडौं । माओवादी लडाकुका नाममा २० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलगायत केही उच्च पदस्थ व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लगाउने तयारी गरिरहेको बताइएको छ । आयोगले शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब–भत्ताका लागि राज्यकोषबाट वितरण भएको रकमसम्बन्धी पूर्णविवरण पठाउन शान्ति मन्त्रालयलाई हालै दोस्रो पत्र लेखेको छ । आयोगले शिविरमा उपस्थित नभएका व्यक्तिलाई नक्कली लडाकुका रुपमा देखाएर अरबौं रुपैयाँ भ्रष्टाचार भएको आशंकामा छानबिन गरिरहेको छ । माओवादी लडाकुको एकिन विवरण संकलन गर्न गठित कार्यदललाई दिइएको भुक्तानीको विवरण माग गर्दै अख्तियारले केही महिनाअघि पत्र पठाएको थियो । मन्त्रालयले जवाफ पठाएपछि ‘अनियमितता’ मा संलग्न व्यक्तिहरुसँग बयान लिने उसको तयारी छ । तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोषबाट भएको खर्च दुरुपयोग भएको निष्कर्षसहित यसमा छानबिन गर्न नीतिगत निर्णय गरेको थियो । एमाले निकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा करोडौं रकम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो । ०६३ मंसिर ५ मा शान्ति–सम्झौत भएपछि सुरुमा ३२ हजार २ सय ५० लडाकु शिविरमा उपस्थित भएको बताइएको थियो । राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणमा १९ हजार ५ सय लडाकुमात्र योग्य भएका थिए । प्रमाणीकरणका बेला १८ वर्षमुनिका ४ हजार ८ लडाकुलाई शिविरबाट निकालिएको थियो । अनमिनको प्रमाणीकरणअनुसार लडाकुको कुल संख्या १९ हजार ६ सय भनिए पनि समायोजन तथा पुनस्र्थापनाका लागि भएको पुनर्वर्गीकरणमा १७ हजार ७४ लडाकु सामेल भएको पाइएको थियो । त्यसबेला करिब ३ हजार लडाकु गायब भएका थिए । ०६३ मंसिरदेखि ०६५ भदौसम्म प्रतिलडाकु मासिक भत्ता ३ हजार थियो भने ०६५ असोजदेखि बढाएर ५ हजार र ०६८ साउनदेखि साढे ६ हजार बनाइएको थियो । शान्ति–प्रक्रिया सुरु भएको झन्डै ६ वर्षको अवधिमा माओवादी शिविर तथा लडाकु व्यवस्थापनका नाममा २० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको शान्ति मन्त्रालयको तथ्यांक छ । तर, मन्त्रालयका सचिव धरणीधर खतिवडाले अख्तियारको पत्रबारे आफूलाई केही जानकारी नभएको बताएर पन्छिन खोजेका छन् ।


No comments:

Leave a Reply