सडकमा करिब २२ सय लास फोटो र भिडियो सहित
३१ साउन, काठमाडौ । इजिप्टमा सैनिक कारबाही पछी हिंसापची बुधबार इजिप्टमा एक महिनाको लागी संखटकालको घोषणा गरिएको छ । सेनाको कारबाहीको विरोधमा उपराष्ट्रपति नोबेल पुरस्कार विजेता मोहम्मद अल बरदोईले राजीनामा दिएका छन्।
सेनाले मुर्सी समर्थकहरूमाथी देशभर कडा कारबाही गरेको थियो । बुधबार देशको सबै शहरमा सेनाले धर्नामा बसेका मुर्सी समर्थकहरूमाथी गरेको आक्रमणबाट करिब ५ सय ५० मानिस मारिएका छन् । सेनाले मानिसहरूमाथी बुलडोजर, गोली प्रहार, अश्रु ग्याँस सबै प्रयोग गरेको थियो ।
सेनाले उक्त कारबाहीमा ५ सय ५० मानिस मारिएको र ३७ सय मानिसहरू मारिएको जनाएको छ । यता मुस्लिम ब्रदरहुडले भने करिब २२ सय मानिस मारिएको दावी गरेको छ ।
टेलिभिजनहरूमा सडकमा मानिसका सवहरू यत्रतत्र छरिएका देखिएको छ । यता सरकारले सेनालाई सडक खाली गरेको भन्दै बधाई दिएको छ । भिडियो हेर्नुहोस्
Egypt in state of emergency as clashes leave 278 dead - CBC News.
No comments: