पाँचदिन देखि राजधानीमा सञ्चालन भएको "जोखिममा सुरक्षित पत्रकारिता" विषयक तालिम आइतबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम आइतबार सम्पन्न भयो । श्रीलङ्कन पत्रकार एवम् मानवअधिकारकर्मी Sunanda Deshapriyaले पाँचदिनसम्म लगातार "जोखिममा सुरक्षित पत्रकारिता"का विषयमा तालिम दिए । तालिममा पत्रकार उज्ज्वल आचार्यले Sunandaलाई साथ दिएका थिए । आचार्यले इन्टरनेटमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुराको जानकारी उपस्थित पत्रकारलाई गराए । बुधबार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले उद्घाटन गरेको तालिमको समापन नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोधा तिम्सिनाले आइतबार गरिन । तालिममा सहभागी पत्रकारलाई प्रमाण-पत्र दिएर कार्यक्रमको समापन भयो । समापन कार्यक्रममा प्रमुख प्रशिक्षक Sunandaलाई उपाध्यक्ष तिम्सिनाले दोसल्ला ओढाएर सम्मान गरिन । फोटो र भिडियो : लुइटेल दिनेश ।
Discussions
-
विजय ‘आवाज’ सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियाम...
-
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस अमेरिकी राष्ट्रपति बाराक ओबामालाई निकै उदार मन भएका व्यक्तिको रूपमा हेरिन्छ । उनी अरूलाई पैसा...
-
Namrata Shrestha And Prem Ghale Namrata Shrestha who debuted from Nepali movie Sano Sansar in Kollywood has recently brought to the limeligh...
-
नेपालका बाँदरले गाउँघरतिर खेतबारीका बालीनाली चोरेर हैरान बनाउँछन् त सहरतिर पनि मान्छेलाई दुख दिन्छन् । तर अहिलेसम्म नेपालका बाँदरले युवतीका ...
-
पोर्नस्टार सन्नी लियोन अहिले निकै खुशी छिन्। सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी सनी खुशी हुनुको कारण हो उनको पुट्टामा बनाएको ट्याटु। पुट्टामा ...
No comments: