नायिकाले सार्वजनिक स्थलमा स्तनपान गराएपछि….
हलिवुड अभिनेत्री सेल्मा ब्लेरले सार्वजनिक स्थलमा आफ्नो २ वर्षीय छोरालाई स्तनपान गराएको तस्विरले अहिले इन्टरनेटमा निकै चर्चा कमाएको छ । ब्लेरलाई अमेरिकाको लस एन्जलिसमा रहेका ठूला सपिङ मलमा आफ्नो छोरालाई स्तनपान गराएकी थिइन् ।
एंगर म्यानेजमेन्ट नामक चलचित्रका नायिका ब्लेरलाई सार्वजनिक स्थलमा नै आफ्नो छोरालाई स्तनपान गराएको देखेर त्यहाँ आउने अन्य ग्राहकहरु छक्क परेका थिए । नायिकाले केही समयअघि मात्र पिपल म्यागजिनलाई आफ्नो बच्चा लाई भोक लाग्यो भने उनी जहाँ पनि स्तनपान गराउने र कसैको पर्वाह नगर्ने बताएकी थिइन् ।
No comments: