Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

मात लागेपछि दीपिकाले लगाइन यस्ता लुगा..(फोटोफिचर)


चेन्नइ एक्सप्रेसको शान्दार सफलतापछि नायीका दीपिका पादुकोनेको चर्चा शिखरमा छ। यसै वर्ष मात्रै दीपिका अभिनित चलचित्र 'ये जवानी दिवानी'ले पनि बक्स अफिसमा धमाल मच्चाएको थियो। दीपिकालागी सन २०१३ निकै फापेको छ, उनको खुसीको सिमा छैन्, समिक्षकहरुले उनलाई नं १ नायीका भन्न थालिसके सन २००७ मा ओम शान्ती ओमबाट बलिउड प्रवेश गरेयता उनले पछाडी फर्केर हेर्नु परेको छैन् । अब उनी चेन्नइको तिब्र गतिको एक्सप्रेसमा सवार छिन्। तर,उनको पछिल्लो हर्कतले भने चेन्नइ एक्सप्रेसको सफलता बिर्साइदिएको छ। दीपिका हालै मुब्बइ एयरपोर्ट सवै देखिने पारदर्शी लुगा लगाएर पुगेपछि मानिसहरु शक भएका थिए। कालो पारदर्सी टप लगाएकी दीपिकाको ब्रा समेत छर्लंगै देखिन्थ्यो। कालो चश्मा, कालो जिन्स र खैरो बुटमा बोल्ड देखिएकी भएपनि उनको टपले भने उनलाइ जिस्काइरहेको भान हुन्थ्यो । केही समय यताको सफलताको मातमा दीपिकाले यसो गरेकी त होइन् भन्ने प्रश्न पनि बलिउडमा उठेको छ । भिडियो हेर्नुहोस्
 


No comments:

Leave a Reply