Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

बलिउड अभिनेता शाहरुख दम्पती विरुद्ध मुद्दा

 जन्म दिनुअघि नै शिशुको लिंग परीक्षण गरेको आरोपमा बलिउडका चर्चित अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध एक वकिलले मुद्दा दायर गरेको एजेन्सीले जनाएको छ।

उनीहरूले जन्म दिनुअघि नै शिशुको लिंग परीक्षण गरेको आरोप लगाउँदै ती वकिलले मुद्दा दायर गरेका हुन्। ती वकिलले जन्मनु पहिले शिशुको लिंग परीक्षण गर्न कानुनले नदिने भन्दै मुद्दा हालेका हुन्। आफ्नो सफलतामा गौरीको निकै ठूलो भूमिका रहेको शाहरुखले स्वीकार गर्दै आएका छन्। उनीहरूले केही समयअघि आफ्नो तेस्रो सन्तानको जन्मनुपूर्व लिंग परीक्षण गराएका थिए।



No comments:

Leave a Reply