May 08, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

May - 2025
SMTWTFS
    123
45678910
11121314151617
18192021222324
25262728293031
       

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण इच्छा

काठमाडौ, श्रावण ३२ - बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई शताब्दीको अवसरमा नेपाल भ्रमणको इच्छा देखाएका छन् । सन् २०१६ को मार्च ४ मा नेपाल-बेलायत दौत्य सम्बन्धको दुई शताब्दी पूरा हुँदै छ । त्योभन्दा अघि सन् २०१५ मै बेलायतमा संसदीय चुनाव हुन गइरहेकाले क्यामरुन सन् २०१४ मै नेपाल आउन सक्ने अनुमान छ । अहिलेसम्म कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् । लन्डनस्थित नेपाली दूतावासको अनुरोधमा यसैवर्ष बेलायती संसद्को 'अल पार्टी पार्लियामेन्ट्री गु्रप'ले क्यामरुनसमक्ष नेपाल भ्रमणका लागि सिफारिस गरेको हो । त्यसको जवाफमा क्यामरुनले आफ्नै हातले नोट लेख्दै 'नेपाल भ्रमण गर्न मन लागेको र त्यसका लागि आफ्नो व्यस्त तालिकामा मिलाउनुपर्ने' उल्लेख गरेका छन् । लन्डनस्थित नेपाली दूतावासबाट प्राप्त बेलायती प्रधानमन्त्रीको कार्यालय 'टेन डाउनिङ स्ट्रिट'ले लेखेको पत्रमा क्यामरुनले आफ्नो सचिवालयलाई नेपाल भ्रमणबारे सोच्न -फ्युचर कन्सिडरेसन) मा राख्न भनेका छन् । पत्रको पुछारमा उनी आफैंले लेखेका छन्, 'आइ वुड लभ टु गो । बट इट इज ए क्वेइसन अफ फिटिङ इन्टु प्याक्ड सेड्युल ।' बेलायती सरकार प्रमुखको पहिलो पटक नेपाल भ्रमण गराउन 'अल पार्टी पार्लियामेन्ट्री गु्रप'ले निकै पहल गरेको नेपाली राजदूत सुरेशकुमार चालिसेले बताए । गु्रपका अध्यक्ष सर जोन स्टयान्ले सत्तारूढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता हुन् । सुगौली सन्धिलगत्तै भएको नेपाल-बेलायती दौत्य सम्बन्ध स्थापनापछिको दुई सय वर्षमा बेलायती महारानीबाट नेपालको दुईपटक भ्रमण भइसकेको छ । तत्कालीन अवस्थामा भारतलाई उपनिवेश बनाएर राखेको बेलायतले आधुनिक दक्षिण एसियामै दौत्य सम्बन्ध स्थापना गरेको नेपाल पहिलो राष्ट्र हो । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण गर्ने पहिलो नेपाली सरकार प्रमुख हुन् । यसैबीच दुई सयौं वर्षगाँठकै अवसरमा नेपाल र बेलायतबीच कूटनीतिक परामर्श संयन्त्र र सन् १८०२ मा नेपाल भ्रमण गर्ने पहिलो बेलायती वैज्ञानिक प|mान्सिस ह्यामिल्टनको नाममा एउटा प्रतिष्ठान खोल्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयले पहल थालेका छन् । नेपाल-बेलायत ऐतिहासिक दौत्य सम्बन्धलाई बि्रटिश गोर्खा पल्टनको परम्पराले पनि नयाँ उचाइ दिएको छ । दूतावासका अनुसार सन् २०१५ को मार्च र मे महिनामा महारानी एलिजावेथले गोर्खा बि्रगेडको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्ने हालसालै तय भएको छ । प्रकाशित मिति: २०७० श्रावण ३२ १२:४२ साभार :कान्तिपुर समचार


No comments:

Leave a Reply