ज्ञानेन्द्रको रुची ‘नेचुरल कन्जरभेसन’मा छ (भिडियोसहित)
कोइरालाले राजतन्त्रलाई भारतले नै फर्काउने दाबीमात्रै गर्नुभएन, माघ १९ को ज्ञानेन्द्रको कदमअघि गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, तारानाथ रानाभाट, रामचन्द्र पौडेल र केपी ओलीले कसरी प्रधानमन्त्री र उपप्रधानमन्त्रीका लागि चलखेल गर्नुभएको थियो भन्ने रहस्य पनि उजागर गर्नुभयो । कोइरालाले भन्नुभयो-'मसँग त्यस्ता डकुमेन्ट छन्, ती सार्वजनिक गर्ने हो भने धेरै नेताहरु नांगिन्छन् ।'...
भिडियो हेर्न तल हेर्नुस।
No comments: