बुबा: हेर स्कूल नगएर घरमै मस्ती गरेर बसेको?
बुबा: हेर स्कूल नगएर घरमै मस्ती गरेर बसेको?
सेरे: स्कूल गएर के हुन्छ र जानु ??? जान्न म !
बुबा (सम्झाउदै): स्कूल गयो भने परिक्षामा राम्रो अंक आउछ नि बाबु !
सेरे: त्यसपछि ???
बुबा: ठुलो भएपछी राम्रो जागिर पाउछ्स र धेरै पैसा कमाउछ्स |
... सेरे: त्यसपछि ???
बुबा: ठुलो घर हुन्छा तेरो अनि आफ्नै मटर पनि|
सेरे: त्यसपछि?
बुबा: त्यसपछि तलाई आनन्द हुन्छ| मोज गर्न पाउछ्स !
No comments: