April 28, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

युवापुस्तालाई आकर्षण गर्न ‘होस्टेल’ यूनिटले छोडेन चुरोट तान्ने कुरा(भिडियो)

यतिबेला सिंगो सिने नगरीको आखा भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल’ माथी छ । सुनिल रावलको निर्माणमा हेमराज बीसीले निर्देशन गरेको यो चलचित्र हेर्न युवापुस्ता हलमा ओइरहने अड्कल धेरैको छ । यसैले पनि होला यसको निर्माणपक्षले हलसम्म दर्शक तान्नको लागि नयाँ नयाँ उपाय र प्रचारको शैली अपनाएको छ । यसैक्रममा सामाजिक संजाल यूट्यूबमा चर्चा कमाएको ‘आधी रातमा उठेको चुरोट तान्न’लाई बोलको गीतलाई पनि सिनेमामा समावेश गरिएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, प्रकृती श्रेष्ठ, रीस्ता बस्नेत लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले खस्कदो सिने नगरीको अवस्थालाई उकास्ने आशा गरिएको छ । चिन्टु रिमालको शब्द तथा स्वर समावेश गरिएको यो गीतले अहिले सर्वाधिक चर्चा पनि पाइरहेको छ ।


No comments:

Leave a Reply