April 26, 2025

भुवन केसीलाई रोमान्स किङको उपनाम ( भिडियो सहित )

डिसीनेपाल डटकम संवाददाता - सदाबहार नायकको उपनाम पाएका भुवन [...]

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेक [...]

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर् [...]

राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)

नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै [...]

२६ तले घरको छतमा अनौठो पहाड (फोटोफिचर सहित)

२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा [...]

अभिनेत्री केकी अधिकारीले हाँसो सँगै रूवाईन् दर्शकलाइ I

काठमाण्डौ, साउन ३१ । नवल नेपाल निर्देशित फिल्म महसुश विय [...]

ऐश्वर्या र सलमान आमनेसामने हुने

कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प [...]

दीपिका पादुकोणले कट्रिना कैफलाई सावधानिको लागि सल्लाह

 बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कट् [...]

Merai Lagi Banekai Ho From Nepali Movie MAUN release

Quite a long break after her earlier movie MISS U, Namrata [...]

सिंगापुरमा यसरी ठगिईन् केकी अधिकारी (भिडियो)

नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली ब [...]

Is This Love- Nepali Movie Shoot

OST: ShootVocal: Dakshin ThapaMusic : Saroj PariyaCinematog [...]

Komal Oli In 'Sadhai Bhari Saili(Dabdaba)

STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganes [...]

Timi Pari Ma Wari- Rukman Limbu

Song: Timi Pari Ma Wari..., Singer: Rukman Limbu, Album [...]

Timro Nasha | Nabin K. Bhattarai | G.P. Ko Nasha

Song: Timro NashaSinger: Nabin K. BhattaraiLyrics: GP Timal [...]

Subscribe

SLIDER

Subscribe

ACTUAL

Subscribe

DVD OR CD

Subscribe

ACTUAL

Timi Nai Mero | Jholay (Dark Comedy) | New Nepali Movie Song

[...]

Song: Hanna hau soltinee OST My promise

[...]

Hostel Nepali Movie Song Tururu OST

[...]

Subscribe

LATEST

लौन मलाइ ल्याको जिनको पाईट लाउन थालिछौ Raju Pariyar Comedy Te

[...]

Nepali Gazal- Dui Cholthi Batekilai Man choreko Bhandinu- Shubas agam

[...]

बाल मतलब भएन बबाल मचाउछु {{ Baal Matlab }} Latest Nepali Teej

[...]

April - 2025
SMTWTFS
  12345
6789101112
13141516171819
20212223242526
27282930   
       

केकीको अभिनयमा प्रियंकाको आखा

उसो त नेपाली सिने जगतमा आफ्नो प्रतिद्धन्दी कलाकारहरुको तारिफ भन्दा पनि आलोचना गर्नेहरु धेरै छन् । विशेषगरी अर्काको राम्रो भन्न नसक्ने कलाकारहरुको संख्या पनि यहाँ कम छैन । तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महशुश’की नायिका केकी अधिकारीले भने आफ्नै सहकर्मीहरुबाट राम्रो तारिफ पाइरहेकी छिन् । केकीले ‘महशुश’मा गरेको अभिनयले धेरैको मन पनि जितेको छ । ‘महशुश’मा नायिका अधिकारी गौरीको भूमिकामा देखिएकी छिन् । केकीको प्रशंसा गर्दै अर्की नायिका पि्रयंका कार्कीले फेसबुकमा आफ्नो अनुभव साटेकी छिन् । उनले केकीको अभिनयले आफूलाई गर्व लागेको भन्दै नेपाली सिने नगरीमा वास्तविक अभिनय गर्ने नायिका रहेकोमा खुशी लागेको बताएकी छिन् । केकीको अभिनयलाई लिएर यस अघि पनि केही कलाकारहरुले तारिफ भरिएको शब्द कोरेका थिए । आर्यन सिग्देल, बेनिशा हमालको समेत अभिनय रहेको यो चलचित्रबाट नायिका केकी अधिकारीले विशेष प्रशंसा पाइरहेकी छिन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रले व्यापार भने सामान्य गरेको छ । फेसबुकमा अनावश्य कुराहरु लेखेर समय खर्च गर्ने नेपाली सिनेमाका कलाकारहरुले सिने नगरी र अन्य कलाकारको बिषयमा सकारात्मक कुरा लेखेको खण्डमा पक्कै पनि सबैलाई फाइदा नै मिल्ने छ ।


No comments:

Leave a Reply