मुम्बई, मंसिर १५ (एजेन्सी) - आमिर खानको नयाँ फिल्म 'तलाश' आजदेखि रिलिज हुँदैछ। तर यसले रिलिज हुनुअघि नै १३० करोड बटुलिसकेको छ। ४० करोडको लागतमा बनेको यो फिल्मको थियटर राइटस् रिलायन्सले लगभग ९० करोडमा किनेको बताइएको छ। त्यसैगरी यो फिल्मको स्याटेलाइट राइटस् पनि ४० करोडमा बिकेको छ। 'तलाश' मा आमिर खानले एक पुलिस इन्सपेक्टरको भूमिका गरेका छन्। उनले एक सुपरस्टारको दुर्घटनामा मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउँछन्। रानी मुखर्जी र करीना कपूर पनि मुख्य भूमिकामा छन्। रानी सुपरस्टारकी श्रीमतीको भूमिकामा छिन् भने करीना कपूर यौनकर्मीको भूमिकामा छिन्। फरक खालको फिल्म खेलेर चर्चामा आउने आमिर खानको यो सस्पेन्स फिल्मले बक्स अफिसमा चाहिँ कति करोड कमाउने हो, हेर्न बाँकी छ।
मङ्सिर १५- महिला हिंसाविरुद्ध देशभर १६ दिने अभियान चलिरहेको अवस्थामा मुगुको गाउँमा भने विवाह गर्न नमानेको निहुँमा एक किशोरी बलात्कारीको निर्मम सिकार बन्न पुगेकी छिन्। रोवा गाविस-६ निवासी १७ वर्षीया किशोरीलाई रुगा गाविस-३ थार्पा बस्ने २० वर्षको रामसिंह बोहराले गत मङ्गलबार राति १२ बजेतिर जबर्जस्ती बारीमा लगेर बलात्कार गरेको बताइएको छ। किशोरीलाई विवाहको लागि प्रस्ताव गरिएको तर उनले विवाह गर्न नमानेकीले बलात्कार भएको रोबा गाविस-३ निवासी रुपबहादुर बुढाले बताए। पीडित किशोरीको उजुरीमा प्रहरीले अभियुक्त बोहरालाई निजकै घरबाट आज पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको निमित्त प्रहरी नायब उपरीक्षक दिनेश भण्डारीले बताउनुभयो। किशोरी कक्षा ८ मा अध्ययनरत् छात्रा हुन्। रासस
Himalaya Television's Show' Himalaya Countdown'(HC) In Nepali Musical Program which Plays The Top Ten Nepali Pop Music Videos Of The week.Program Is Show Every Sunday Of The week.'HC' Also Interview Various Nepali Singers, Musicians And Other Artists where The Singers And Musician Perform Live In The Show.

Watch Todays Episode Hijo Aajaka kUra
'Jhyai Kuti Jhyai' Is A Comedy Television Show Aired On Nepal Television Which Is Also Known As Another Part Of Meri Bassai Because It Is Directed By Daman Rupakheti Who Used To Be The Part Of Meri Bassai Or More Precisely Who Is The Former Actor Of Meri Bassai. As Ghar Jwai.Besides Jhyai Kuti Jhyai Also Feature some Other Artist In Its Episodes.Daman Is Seen In Different Characters In The Show As Per The Situation.It Is Also Produced By Media HUb.Jhyai Kuti Like Other Program Is Also Based On Situation Of Nepali Politics, Societies, Communities, Satire And Humour.
Watch Todays Episode Online Now.Be Sure To Go Through The Disclaimer Section Right Below The Video.
Watch Todays Episode Online Now.Be Sure To Go Through The Disclaimer Section Right Below The Video.
मालिकको रक्षाका लागि कुकुरले आफ्नो ज्यान दिएको त सुन्नु भएकै होला तर, सन फ्रोन्सिस्कोबाट करिव ४ सय ५० किलोमिटर उत्तरस्थित उत्तरी क्यालिफोर्नियाको समुन्द्र तटीय इलाकामा भने ठिक उल्टो भएको छ । हावाड्र कुलजायनको परिवार आफ्नो पाल्तु कुकुरका साथ विहानै घुम्न निस्किएको थियो । कुलजायनले आफ्नो लठ्ठी समुन्द्रको छालमा फारे र कुकुरलाई ल्याउन भने । कुकुर लठ्ठी लिन छालतर्फ गएकै बेला अचानक तिब्र गतिमा आएको छालले कुकुरलाई लपेट्यो । आफ्नो कुकुर मृत्युको मुखमा पुगेको देखेर कुलजायनका १६ वर्षीय छोरा ग्रेगरी छालतर्फ दौडिए । उनलाई पनि बताएपछि ५४ वर्षीय कुलजायन आफैँ गए । छोरा र पतिलाई बचाउन ५७ वषिर्या मेरी स्कट पनि गए । समुन्द्री तटमा रहेकी कुलजायनकी छोरी ओलिविया र ग्रगरीका साथी आफ्ना परिवारका सदस्य र कुकुर बचाउँदै गरेको हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा थिएनन् । कुलजायनको कुकर त केहीबेरपछि नै पानीबाट बाहिर आयो । तर, परिवारका ३ जनाको ज्यान गयो । कुलजायन र उनको श्रीमतीको शव समुद्रमा भेटिएको छ भने ग्रेगरी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।
'Love And Life' Terai Television Program That Interview Various Nepali Artists Couple, Celebrities, Politicians And Other Personalities About Their Personal, Married, Love And Life.Naresh Bhattarai Who Is The Host Of Program Interview The Guest Artists Every Week On Thursday.Naresh Also Run Few Other Program On TTV And Is Also An RJ On Image TV Channel.It Is Interesting Program To Know About Nepali Artists And Personalities' Married Life, Their Love Story And Much More.
Media Hub Presents Nepali Comedy Television Program 'Tito Satya' Every Thursday On Nepal Television.'Tito Satya' Directed By Deepak Raj Giri, Famous Comedy Actor And Director Along With Nepali Comedy Actress Deepa Sree Niraula Also Features Nirmal Sharma' Gaida' And Many Other Artists With Some Special Guest Artists Sometimes.Basically Tito Satya Is Based On Ups And Downs In Nepali Politics And The Current Situation Of The Country And Community.Giri Has Also Worked In Some Nepali Movies Such As Chor, Sundar Mero Nam, Etc And On The Otherhand Deepa Sree Niraula Also Had Worked On Some Nepali Movies Too.Tito Satya Directly Or Indirectly Provide Lesson To General Puplic And The Politicians Too.It Is Also One Of The Most Watched Television Show In Nepal And Abroad.
Watch Todays Episode Now..!
नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । केही दिन अघि अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई २ दिन अघि मुम्बई लगिएको थियो । मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषलाई क्यान्सर भएको पुष्टि भएको हो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेको बताइएको छ । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र ‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान तत्कालका लागि पछि सरेको छ । सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको छायांकन पछि सारिएको श्रोतको भनाई छ ।
'Music Cafe' is Nepali Musical Television show on Himalaya Television every thursday.program is regularly hosted by Bharat Sitaula who is also establsihed nepali pop singer whose 'Achanak', Kahile aago, Ma Ani Timi, are popular numbers.
In music cafe Bharat mostly feature nepali music updates, musical events , live concerst and other celebrations.he also promotes new musical albums.
'Rajatpat' Completely Nepali Filmy TV Show Aired On Kantipur Television Network Every Week On Wednesday.Prakash Regmi Who Is Also The Member Of Administration Team Of Nepali Filmy Website www.merocinema.com Is The Presentor(VJ) Of Program With Bijay Awaz(Reporter)

Watch Todays Episode Now
'Saino Kasto Kasto' is A fictious And Dramatic Television Show.Its The series Of Stories Ecery Wednesday On Terai Television.
The Program Is About the Relationships, Love, Casual Problems And Much more.Advisor Raj Kumar Rai, Special Support Pabi Raj Rai(UK), Media Support Star Today, Nepal Today, Radha Krishna Katuwal, Bishal Sharma, Production Support Saroj Karki Kamal Neupane, Lyrics :Himal Sagar, Narayan Puri, Musi And Vocal: Himal Sagar,Cinematographer: Sagar Pradhan, Editor:Prajjwalit(Digital FX), Concept :Janak Deep Parajuli, Co-Producer: Ramu Shrestha Rai, Producer: Jyoti Raj Rai, Writer/Director :Achyut Raj Adhikari, Starring Syam Aryal, Bimlesh Adhikari, etc.
Watch Todays Episode Now.
निर्देशक करण जोहरले निर्देशन गरेको चलचित्र ‘कुछ कुछ हो ता हे’ आज पनि आमदर्शकको नजरमा ताजै छ । नायक साहरुख खान, रानी मुखर्जी र काजोलको त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमामा अर्की एक पात्र पनि थिइन् । रानी मुखर्जी र साहरुखको छोरी भएर अभिनय गरेकी अंजली सबैको पि्रय बनेकी थिइन् । चलचित्रमा ८ बषिर्य बालिकाको भुमिकामा अभिनय गरेकी अंजलीको बास्तवीक नाम साना हो ।उनै साना अहिले ठुली भैसकेकी छिन् । उनले करण जोहर र साहरुख खानले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘स्टुडेन्ड अफ द इयर’मा तान्याको भुमिकामा अभिनय पनि गरेकी छिन् । हालै मात्र एक फेशन शो मा र्याम्प गर्दै गर्दा साना निक्कै खुशी देखिएकी थिइन् । कालो सारीमा सजिएकी सानालाई देख्दा उनी ‘कुछ कुछ हो ता हे की’ अंजली हुन् भनेर पत्याउन गाह्रो पर्दथ्यो ।
‘कुछ कुछ हो ता हे’ मा साहरुखको पि्रय छोरीको रुपमा अभिनय गरेकी साना अर्थात अंजलीलाई अब चलचित्रको पर्दामा उनै रोमान्सका बादशाहसँग रोमान्स गर्ने रहर जागेको छ । उनी साहरुखको प्रेमिकाको रुपमा सिनेमामा देखिने अभिलाषा बोक्दै छिन् । उनले साहरुखसँग चलचित्रको पर्दामा अभिनय गर्न मन लागेको बताएकी छिन् ।
‘कुछ कुछ हो ता ह’े मा आफ्नो प्यारी छोरीको रुपमा अभिनय गरेकी सानालाई साहरुखले प्रेमीकाको रुपमा स्विकार गर्छन् या गर्दैनन् त्यो हेर्न बाकी नै छ । तर साहरुख र सानाको जोडिले बलिउडमा पुन एकपटक चर्चा पाउने कुरामा दुइमत छैन ।
Elephant Polo World Championships
काठमाडौं,मंसिर १२ । विशेष अदालतले पूर्व सहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ । पुरानो फैसला उल्टाउँदै विशेष अदालतले राजभण्डारीले पदमा रहँदा अकुत सम्पत्ति कमाएको ठहर गर्दै १ बर्ष कैद तथा २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैँया ५९ पैसा बराबर जरिवाना र २ करोड ८६ लाख ४१ हजार ७ सय ४० रुपैँया ४२ पैसा बराबरको सम्पत्ति जपथ गर्ने फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राजभण्डारीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । नेपालको इतिहासमा महिला अधिकारी भ्रष्टाचारी ठहरिएको सम्भवतः यो पहिलो घटना हो । भौतिक योजना तथा निर्माण मन्त्रालयको सहसचिवबाट अवकास पाएकी पूर्व सहसचिव राजण्डारीले २ करोड ९० लनख ८१ हजार ८ सय २१ रुपैँया ४० भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले २०६२ साल वैशाख १६ गते विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा २०६४ मंसिर २३ गते तत्कालिन विशेष अदालतले हदम्यादको कारण देखाउदै खारेज गरेको थियो ।
"Off The Record" is Another Nepali Filmy Television Show, A Complete Kollywood Package.It is also one of the best nepali filmy program that provides entire updates in nepali film industry.The Prgram Is Presented By Sunil.
Its All About Nepali Film Industry, Celebrity News And Gossips.The Show Also Tells Viewers About The Recent Updates About Nepali Movies..It Also Help Nepali Producers And Fim Team To Promote Their Movies.It Provides Recent Kollywood Updates To The Viewer Of The Show.It Is The Best Program For Fans Of Nepali Movie Industries(Kollywood).It Is One Of The Best Program With Full Of Latest Kollywood Update.Its A Greatest Package Of Nepali Movie Industry And Which Also Loved By Hundred Thousand Of Nepali Movie Fans.
STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganesh Upreti , Subash Karki, , Birasbabu Shahi , Bireshprasad Dahal Bishnu Moktan , Anup Thapa ,Pankaj Sharma, Indra Tamang, and Ganesh Uprety
Screenplay/Dialogues/Direction - M.S. Agraj,
Producer- Ratna Prasad Shrestha
Story - Bindiya paudyal
Cinematography - Rajiv Manandhar
Editor - Milan Shrestha
Action - Dev Maharjan
Music - Yadav Yogi
Lyrics - Lokraj Adhikari / M. S. Agraj
Title Song Presentation - OM BAJRA BAND
Singers - Komal Oli, Ramchandra Kafle, Shiva Pariyar, Uttam Limbu, Rejina Rimal
All nepal Distributer- Pradip K Uday

Watch Todays Episode Meri Bassai In The Video Alogside Now !
काठमाडौँ, मंसिर ११ - नेपालमा शौचालय भएको परिवारभन्दा मोबाइल भएको परिवारको संख्या बढी देखिएको छ। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार ६१.३८ प्रतिशत परिवारसँग शौचालय छ। मोबाइल भएको परिवारको संख्या भने त्योभन्दा बढी ६४.६३ प्रतिशत रहेको छ। शहरी क्षेत्रमा शौचालयको सुविधा नभएको परिवार ९.०९ प्रतिशत छ। ग्रामीण क्षेत्रमा शौचालय नहुनेको संख्या ४५.११ प्रतिशत छ। शहरी क्षेत्रमा मोबाइल हुनेको संख्या ८४.०७ प्रतिशत छ भने ग्रामीण क्षेत्रका ५९.९८ प्रतिशत परिवारसँग मोबाइलको पहुँच छ
'Jire Khursani' One Of The Oldest Television Shows Aired On Nepal Television Every Monday And Produced By Media Hub.Like Tito Satya And Meri Bassai, Jire Khursani Is Also The Comedy TV Show which Is Based On Current Situation Of The Country, Nepali Community, Societies, Etc.It Is Directed By Shiva Hari Poudel(Mukha Ma Hannu Jasto', Jitu Nepal' Mundre'.Beside The Director Duos, Jire Khursani Also Has Characters Like Pareko Ma Behorula(Raja Ram Poudel), Bhok Lagyo, Khurapati Haakim, Etc.It Has Been Entertaining People For A Long While With Some Lessons Too.It Is More Satirical And Humorous But Imparts Lessons, Aware People And Much More.
Watch Todays Episode Jire Khursani Online Now!Make Sure , You Would Not Miss The Disclaimer Right Below The Video.

'Gharbeti Ba' Presented By Kantipur Television Network .It Is Aired Every Week On Monday.It Is Produced By Uttam K.C. And Bhupendra Parajuli.The Show Is Directed By Laya Sangraula.Gharbet Ba Has Also Started Featuring Takme Buda, Wilson Bikram Rai From The Last Few Episode.The Story I Basically Based on Landloard And Tenants.
Watch Todays Episode Gharbeti Ba Now.
मंसिर १० - अहिले बलिउडमा दुई सन्नीलाई लिएर जोक चल्न थालेको छ। एक हुन् बलिउडमा भर्खरै प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोन र अर्का हुन् बलिउडका पुराना अभिनेता सन्नी देओल। सिंह साहिब द ग्रेट नामको फिल्ममा सन्नी लियोनलाई आइटम डान्स गराउन खोज्दा नाम मिलेकोले फिल्मका हिरो सन्नी देओलले आपत्ति जनाएको हल्ला जोककै रुपमा फैलिएको थियो। त्यसपछि फिल्ममा सन्नी लियोनले आइटम डान्स नगर्ने कुरा पनि आएको थियो। तर भारतीय समाचार एजेन्सी इन्डो एसियन न्युज सर्भिसका अनुसार फिल्मकर्मी अनिल शर्माले सन्नी लियोनलाई नै गीतमा अभिनय गराउने प्रयास गरिरहेको बताए। उनले लियोनसित डेटका लागि प्रयास भइरहेको बताए। अहिले उनी अरु काममा निकै व्यस्त रहेकोले समय निकाल्ने प्रयास भइरहेको छ। हामी उनीसित आइटम नम्बर गर्ने प्रयासमा छौँ, शर्माले भने। सन्नी देओलसित जोडेर आएको हल्लालाई भने उनले अस्वीकार गरे। उनका अनुसार सन्नी विवादमा फँस्न नचाहने अभिनेता हुन्। यो हल्ला सुनेपछि उनी साह्रै दुःखी भएको उनको भनाई छ। सन्नी लियोन भारतीय रियालिटी सो बिग बोसमा आएपछि भारतमा चर्चामा रहेकी थिइन्। उनको मुख्य भूमिका रहेको फिल्म जिस्म २ रिलिज भइसकेको छ। उनी भारतीय मूलकी क्यानेडियन पोर्न स्टार हुन्।
१० मङ्सिर : बाखाले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने । गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको पाथा जन्माएको थियो । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि उहाँको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो । बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिनुभयो ।
Kantipur Television Network Presents Another Comedy Television Show "Harke Haldar" Every Saturday Of The Week.Story Written By Famous Comedian Sailendra Simkhada, Harke Haldar HAs Many Characters As Bishnu Sapkota In Double Role(Not EveryTime), Roshani Sapkota, Shiva Hari Bairagi, Anita Karki, Sushil Pokharel(Not Often), Surendra K.C.(Mulako Saag In Meri Bassai), Banda Dahal, Keshab Sapkota, Etc..
Watch Today Episode Harke Haldar Now.Also, Do Go Through The Disclaimer Section Below.
Himalaya Television's Show' Himalaya Countdown'(HC) In Nepali Musical Program which Plays The Top Ten Nepali Pop Music Videos Of The week.Program Is Show Every Sunday Of The week.'HC' Also Interview Various Nepali Singers, Musicians And Other Artists where The Singers And Musician Perform Live In The Show.
The greatest treasures are those invisible to the eye but followed by the heart.
This is what 26-year-old Sweta Lamichhane has discovered after what many might see as a story of personal conflict, resistance, and struggle with the self, and a resolution finally made by the decision to listen to her heart.
Who would not like to cherish and pursue a career in the world’s most elite fighting force, the US Marine Corps? Being the first Nepali woman to join the force, Lamichchane did achieve something that many would only dream of. But Lamichhane has now set herself another goal; of being the first Nepali woman to win an Oscar.
She was born in Patan Hospital in the Kathmandu Valley in 1983. When she was two years old, her father moved to Australia with a scholarship at the James Cook University, and then to the US. “Sweta developed a passion for acting at a very early age,” says her sister Priyanka Lamichhane, “She had an immensely vivid imagination and knew that acting was what she wanted to do.” And it was this call of the heart that drove her later in life to seek an honourable discharge from the Marine Corps to try and carve out a career for herself in Hollywood.
(source: Ekantipur.com)
Discussions